दफा ४९
उजूरी फिर्ता लिन सक्ने
उजूरवालाले दफा ४३ वा ४४ बमोजिम दिएको उजूरी अदालतको अनुमतिले फिर्ता लिन सक्नेछ ।
तर कुनै अनुचित लाभको लागि उजूरी फिर्ता लिन निवेदन दिएको हो भन्ने लागेमा
अदालतले त्यस्तोउजूरी फिर्ता लिन अनुमति दिने छैन ।
तर कुनै अनुचित लाभको लागि उजूरी फिर्ता लिन निवेदन दिएको हो भन्ने लागेमा
अदालतले त्यस्तोउजूरी फिर्ता लिन अनुमति दिने छैन ।
निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ७: मतदानको अधिकार बिना मतदान गर्न नहुनेदफा ८: पटक पटक मतदान गर्न नहुनेदफा ९: मत सङ्केत सार्वजनिक गर्न नहुनेदफा १०: मतदानको प्रक्रिया उल्लङ्घन गर्न नहुनेदफा ११: मतपत्र बाहेक अन्य वस्तु खसाल्न वा राख्न नहुनेदफा १२: मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुनेदफा १३: मतदान गर्न बाधा गर्न नहुनेदफा १४: गैर नेपाली नागरिकले मतदान गर्न नहुनेदफा १५: मतगणना स्थलमा अनधिकृत रुपमा प्रवेश गर्न नहुनेदफा १६: मतगणना सम्बन्धी सामग्री बिगार्न वा नोक्सान गर्न नहुनेदफा १७: गलत ढङ्गले मतगणना गर्न नहुनेदफा १८: हातहतियार साथमा लिएर हिँड्न वा प्रयोग गर्न नहुनेदफा १९: शान्ति भङ्ग गर्न नहुने